जनमतबाट निलम पासवान बनिन् लुम्बिनी प्रदेश सांसद

२०८२ कार्तिक १३, बिहीबार

काठमाडौं : डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट निलम पासवान लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएकी छन् ।

सो पार्टीकी समानुपातिक सांसद गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएपछि रिक्त स्थानमा निर्वाचन आयोगले बन्द सूचीबाट दलित कोटाबाट निलम लाई निर्वाचित गरेको हो ।

आयोगले उनलाई प्रमाणपत्र समेत दिइ सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार