काठमाडौँ महानगरपालिकाले माग्यो करार कर्मचारी

२०८२ कार्तिक २०, बिहीबार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले करार सेवामा कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशित गरेको छ

बागमती सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र काठमाडौँ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवेदन पेस गर्न आह्वान गरिएको हो ।

नगर प्रहरी जवान, हलुका सवारी चालक र कार्यालय सहयोगीका लागि आवेदन आह्वान गरिएको हो । योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

ktm

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार