भूकम्पको धक्का महसुस

२०८२ कार्तिक २१, शुक्रबार

काठमाडौँ : दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहिबार राति १०ः४० मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पका कारण नेपाल (दर्चाुला) भारत सीमालगायतका आसपासका क्षेत्रमा धक्का महसुस भएको थियो ।

भूकम्पबाट क्षति भए/नभएको बारेमा हालसम्म कुनै विवरण प्राप्त भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार