सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो तोलाको ?

२०८२ कार्तिक २४, सोमबार

काठमाडौँ : सोमबार छापावाल सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज २९ सय रुपैयाँले बढेर २ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार १५ रूपैयाँ कायम भएकोमा आज ५० रूपैयाँले बढेर ३ हजार ६५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार