काठमाडौं : आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको संवैधानिक व्यवस्था असफल भएको दाबी गरेका छन् ।
उनले यो व्यवस्था असफलमात्र नभएर अनैतिक राजनीतिक एवं लुट–भ्रष्टाचारको ओडार भएको आरोप लगाएका छन् । मधेश प्रदेश सरकार गठन प्रक्रियालाई लिएर साहले यस्तो टिप्पणी गरेका हुन् । उनले अब गलत संवैधानिक व्यवस्थाको विरोध गर्न अपिल गरेका छन् ।
उनले फेसबुकमार्फत लेखेका छन्-









