मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

२०८२ कार्तिक २४, सोमबार

काठमाडौं:  सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादमा परेपछि सरकारले उनलाई प्रदेश प्रमुखबाट हटाएको हो ।

उनले मधेसमा ठूलो दलको नेताको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार