सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

२०८२ कार्तिक २६, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य २ हजार १ सय रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज २ हजार १ सय रूपैयाँले घटेर २ लाख ४४ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय ७० रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर ३ हजार १ सय ७५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार