सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

२०८२ मंसिर १६, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ३ सय रुपैयाँले घटेर २ लाख ५३ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ५ सय ३५ रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर ३ हजार ५ सय ४५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार