पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई पितृ शोक

२०८२ मंसिर १६, मंगलवार

काठमाडौँ : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ।

श्रेष्ठका बुवा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको मंगलबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो ।

श्रेष्ठ निकट सन्ताेष गिरीले श्रेष्ठका बुबाको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिए ।

उनको आजै दिउँसो पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार