बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ मंसिर १७, बुधबार

काठमाडौं :  बुधबार  छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ८ सय रुपैयाँले बढेर २ लाख ५४ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार ५ सय ४५ रूपैयाँ कायम भएकोमा आज १ सय १० रूपैयाँले बढेर ३ हजार ६ सय ५५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार