घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ मंसिर २३, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर २ लाख ५१ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ५ सय ८५ रूपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर ३ हजार ६ सय रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार