पूर्वराष्ट्रपति भण्डारीद्वारा क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन

२०८२ पुष १८, शुक्रबार

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन जी आन्दोलनमा क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन गरेकी छन् ।

शुक्रबार पूर्वराष्ट्रपति भण्डारीले जेन जी आन्दोलनका क्रममा आगलागीबाट अदालतमा भएको क्षतिको अवलोकन गरेकी हुन् ।

गत भदौ २३ र २४ गते जेन जी आन्दोलनमा सर्वोच्च अदालत लगायत सरकारी तथा निजी संरचनामा क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार