सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८२ पुष २२, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ३ हजार १ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रूपैयाँ कायम भएकोमा आज ३ हजार १ सय रूपैयाँले बढेर २ लाख ६८ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ८५ सय रूपैयाँ कायम भएकोमा आज १ सय ९५ रूपैयाँले बढेर ४ हजार ८ सय ८० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार