सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८२ माघ २५, आईतवार

काठमाडौँ : आइतबार छापावाल सुनको मूल्य ९ हजार ५ सय रुपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रूपैयाँ कायम भएकोमा आज ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय १० रूपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर ५ हजार १० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार