सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८३ बैशाख १८, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९६ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय १० रूपैयाँ कायम भएकोमा आज १ सय ३५ रुपैयाँले बढेर ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार