घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ बैशाख २१, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ३ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार १० रूपैयाँ कायम भएकोमा आज २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार