नुवाकोटमा दाजुभाइको हत्या

२०८३ बैशाख ३०, बुधबार

काठमाडौँ : नुवाकोटमा हत्या गरिएको अवस्थामा दुई जना दाजुभाइको शव फेला परेको छ । बुधबार दिउँसो दाजुभाइको शव फेला परेको हो ।

नुवाकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) बिक्रम लामाका अनुसार बुधबार दिउँसो ४ बजे खोलाको छाँगोभित्र दाजुभाइको शव फेला परेको जनाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार