घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ जेष्ठ ६, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार ३ सय रुपैयाँले घटेर २ लाख ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ८५ रूपैयाँ कायम भएकोमा आज १ सय २५ रुपैयाँले घटेर ४ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार