बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ जेष्ठ १९, मंगलवार

काठमाडौँ : मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ९ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रुपैयाँले बढेर ३ लाख ११ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय  ५५ रूपैयाँ कायम भएकोमा आज ५० रुपैयाँले बढेर ५ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार