घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ जेष्ठ २१, बिहीबार

काठमाडौँ : बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर ३ लाख ११ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ७० रूपैयाँ कायम भएकोमा आज ८५ रुपैयाँले घटेर ५ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार