कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३ जेष्ठ २१, बिहीबार

काठमाडौँ : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–८ का २८ वर्षीय दिवस भनिने दिप्सन चौधरी छन् । उनलाई इलाका प्रहरी कार्यालय दमले पक्राउ गरेको हो । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा १९ चैत २०७९ मा जिल्ला अदालत झापाले दोषी ठहर गरेको थियो ।

१० वर्ष कैद भुक्तान गर्न बाँकी रहेका उनलाई अदालतमार्फत कारागार पठाइएको प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार