घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ असार १७, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर २ लाख ७७ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय ८५ रूपैयाँ कायम भएकोमा आज १५ रुपैयाँले घटेर ४ हजार २ सय ७० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार