बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ असार ३१, बुधबार

काठमाडौँ : बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रूपैयाँ कायम भएकोमा आज ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ६० रूपैयाँ कायम भएकोमा आज ५५ रुपैयाँले बढेर ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार