प्रहरीका एसएसपीदेखि एआईजीसम्म फिल्डमा खटिए

२०८३ श्रावण १५, शुक्रबार

काठमाडौं : नेपाल प्रहरीले मधेशको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै एआईजीदेखि एसएसपीसम्मलाई विभिन्न जिल्लामा खटाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार हालको विकसित घटनाक्रमको सुरक्षा व्यवस्थापनका लागि त्यसकिसिमको नीति अबलम्बन गरिएको हो ।

फिल्डमा खटिएका उच्च अधिकृतहरु

एआईजी

सिद्धीविक्रम शाह, बाँके

हिमालयकुमार श्रेष्ठ, मधेश प्रदेश

उमाप्रसाद चतुर्वेदी, कपिलवस्तु

ईश्वर कार्की, कोशी प्रदेश / सुनसरी

डीआईजी

दिनेशकुमार आचार्य, सिराहा

अबिनारायण काफ्ले, सप्तरी

एसएसपी

गोपालचन्द्र भट्टराई सर्लाही

सोमेन्द्रसिंह राठौर, पर्सा

दीपसमशेर जबरा, रौतहट

नवराज अधिकारी, चितवन

कृष्णप्रसाद पंगेनी, महोत्तरी

होबिन्द्र बोगटी, बारा

ज्ञानेन्द्र प्रसाद फुयाँल, मोरङ

भुवनेश्वर तिवारी, धनुषा

अमरेन्द्रबहादुर सिंह, मधेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार