चलचित्र ‘माया भनेकै यस्तो होला’ को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १७, आईतवार

काठमाडौं : चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक भएको छ ।

गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत छ । स्वर प्रशान्त र विज्ञानी पराजुलीको छ । गीतमा एकै नजरमा बसेको प्रेम र त्यसपछिको परिकल्पनाको वरिपरि केन्द्रित छ । गीतको भिडियोमा दील श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाहलगायत कलाका छन् ।

 चलचित्र आगामी भदौ २६ गते, तीजको अवसरमा प्रदर्शन हुदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार