दुर्गा प्रसाईं एकैदिनमा रिहा

२०८३ श्रावण १८, सोमबार

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।

प्रसाईं सार्वजनिक शान्तिविरुद्धको कसुरमा आइतबार राति भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।

प्रसाईंलाई अनुसन्धानका लागि सात दिनको थुना म्याद माग गर्दै सोमबार अदालतमा पेस गरिएको थियो । अदालतले म्याद थप गर्न अस्वीकार गरेसँगै रिहा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार