गृहका पाँच सहसचिव र तीन उपसचिवको सरुवा

२०८३ आश्विन १३, मंगलवार

काठमाडौँ : गृह मन्त्रालयले पाँच सहसचिव र तीन उपसचिवको सरुवा गरेको छ । सोमबार मन्त्रालयले उनीहरूको सरुवा गरेको हो।

सहसिचव विनु वज्राचार्य कुँवरकाे गृह मन्त्रालय सरुवा गरिएकाे छ । सहसचिव शान्ति राज प्रसाईंकाे जिल्ला प्रशासन कार्यालय सिरहा सरुवा गरिएकाे छ ।

s

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार