जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८३ आश्विन १८, आईतवार

इलाम : १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचथर फिदिम नगरपालिका-१४ नाङ्रुप्पा बस्ने २४ वर्षीय दिपक राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दिपकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार