समाचार

सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कालीगण्डकीमा बेपत्ता युवा मृत फेला

तानसेन : बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् । बगनासकाली गाउँपालिका–९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल आज

खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश

काठमाडौँ : सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्काको अनुसन्धान फाइल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद

पूर्वाधार थपिँदा पर्यटक आकर्षित

खोटाङ : नयाँ वर्ष २०८३ को अवसरमा वैशाख १ गते खोटाङका पर्यटकीयस्थलमा दिनभर आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्यो । जिल्लामा केही वर्षयता मात्रै नयाँ

महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै

काठमाडौं : खानेपानीको महसुल नतिर्ने ग्राहकको धाराको लाइन काट्न थालिएको छ। भरतपुर खानेपानी व्यवस्थापन बोर्डको बैठकले लामो समयदेखि महसुल नबुझाएका ग्राहकको धाराको लाइन काट्ने निर्णय

सुजन बाग श्रेष्ठले छेडाए चौथो पटक जिब्रो

काठमाडौँ : बिस्का जात्राको अवसरमा प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष चौथोपटक बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन् ।

यूएईले एक सय २८ जना नेपालीलाई दियो आममाफी

काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई)ले १२८ जना नेपालीलाई आममाफी दिएको छ । रमजानको अवसर पारेर यूएईले विभिन्न कारणले कैद सजाय भोग्दै आएका १२८ जना

माधव नेपालविरुद्धको मुद्दामा बहस नोट पेश गर्न आदेश

काठमाडौं : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत ९३ जनाविरुद्धको मुद्दामा विशेष अदालत, काठमाडौँले बहस नोट पेश गर्न आदेश दिएको छ। बुधबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न

चौथो गोरखा–जितगढी पदयात्रा आइपुग्यो पाल्पा

तानसेन : चौथो गोरखा–जितगढी पदयात्रामा सहभागी नेपाली सेनाको टोली पाल्पा आइपुगेको छ । सो टोली गोरखा, तनहुँ, स्याङ्जा हुँदै आज पाल्पा आइपुगेको हो । टोलीले

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ : सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो । बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल र निर्णय