समाचार

कालीकोट जिप दुर्घटना : २ जनाको मृत्यु, एक घाइते

कालीकोट : कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । रास्कोट नगरपालिकाबाट सदरमुकाम मान्मा जाँदै गरेको

तारकेश्वर नगर प्याब्सन बास्केटबल आजदेखि,२८ टिमको सहभागिता

काठमाडौँ : तारकेश्वर नगर प्याब्सनको आयोजनामा प्रथम तारकेश्वर नगर प्याब्सन अन्तर विद्यालय बास्केटबल प्रतियोगिता आज बिहीबारदेखि सुरु भएको छ। प्रतियोगितामा जुनियर ब्वाइजमा १६ तथा सियिनर

तीन दिनदेखि रुसमा फसेका एअर इन्डियाका यात्रु अमेरिका प्रस्थान

मस्को : रुसमा आकस्मिक अवतरण गरिएको एयर इन्डियाको प्रतिस्थापन विमान अमेरिका प्रस्थान गरेको छ । नयाँ दिल्लीबाट २ सय ३२ जनालाई लिएर उडेको विमानमा समस्या

जहाजमा चुरोट तान्ने युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौं : जहाजमा चुरोट तानेको आरोपमा प्रहरीले एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। बुधबार राति ७ बजे दक्षिण कोरियाबाट काठमाडौं आएको जहाजमा चुरोट

दादुरा रोगविरुद्धको खोप अभियान आजबाट

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागले आज (बिहीबार) देखि नौ जिल्लामा दादुरा रुवेलाविरुद्धको

श्रीमतीले काम गर्ने अस्पतालमा गएर किन झुण्डिए भण्डारी

काठमाडौं : काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नर्सिङ क्वार्टरमा एक जना नर्सका श्रीमान् मृत अवस्थामा फेला परेका छन् । नर्स नर्वदा शर्माका

बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रीय समितिको बैठक आजबाट

काठमाडौँ : बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजबाट सुरु हुने भएको छ । बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

काठमाडौं : सरकारले असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाएको छ । असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको सडक विभागले जनाएको छ

चार महिनादेखि काठमाडौंमा बन्धक

काठमाडौं : वैदेशिक रोजगारीका सन्दर्भमा नेपालीले नेपालीलाई नै ठग्ने प्रवृत्ति दिनप्रतिदिन बढ्दो छ । कामका लागि बिदेसिनुपर्ने नेपाली युवाको बाध्यतालाई धेरैले ठगीको धन्दा बनाएका छन्

सम्पत्ति विवरण लुकाएर पञ्चायतकालीन अवस्थामा फर्किंदै प्रचण्ड सरकार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबहाली गरेको पाँच महिनाभन्दा बढी भयो । तर, उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री दाहालसहित १६