खेलकुद

मलेसियालाई १६७ रनले हराउँदै नेपाल समूह विजेता

काठमाडौँ : सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको खेलमा नेपालले मलेसियामाथि १६७ रनको फराकिलो

एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक

काठमाडौँ : एसियन गेम्स क्लालिफायरअन्तर्गत बिहीबार भइरहेको खेलमा कुशल भुर्तेलले मलेसियाविरुद्ध शतक प्रहार गरेका छन्। आक्रामक ब्याटिङ गरेका उनले ४४ बलमा १०० रन बनाएका हुन्।

एसीसी महिला प्रिमियर कप : भुटान नेपालसँग ५१ रनले पराजित

काठमाडौं : नेपालले एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । बिहीबार नेपालले समूह ‘डी’अन्तर्गतको खेलमा भुटानलाई ५१ रनले

नेपालले भुटानलाई दियो ११४ रनको लक्ष्य

काठमाडौं : नेपालले एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला प्रिमियर कपमा भुटानसामु ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार मलेसियाको कोल्जे टुंगुर जाफर ओभलमा टस

अन्नपूर्ण म्याराथनको उपाधि जुम्लालाई

कास्की : छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन प्रतियोगिताको महिलातर्फको उपाधि जुम्लाकी मञ्जु रावतले चुमेकी छिन् । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आज यहाँ आयोजित उक्त प्रतिस्पर्धामा जुम्लाको

साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाट बाहिरियो

गोवा : साफ च्याम्पियपनसिपमा नेपाल दोस्रो पटक सेमिफाइनलबाट बाहिरिएको छ । सन् २०१० देखि सुरु भएको यस प्रतियोगितामा आज नेपाल बङ्गलादेशसँग पराजित भएको हो ।

टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र पाँचौंमा झरे

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी आईसीसी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा एक स्थान तल झर्दै पाँचौँ स्थानमा पुगेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट

कतारविरुद्ध नेपाल ८ विकेटले विजयी

काठमाडौं : एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गतको समूह डीमा रहेको नेपालले कतारलाई ८ विकेटले हराएको छ। मलेसियाको क्वालालम्पुरस्थित कोलेज तान्कु जाफर ओभलमा टस हारेर पहिले

साफ च्याम्पियनसिपमा इतिहास बदल्ने नेपालको लक्ष्य

काठमाडौँ : दक्षिण एसियाली राष्ट्रहरूको सबैभन्दा ठूलो प्रतियोगिता महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशसँग भिड्न नेपाली महिला राष्ट्रिय फुटबल टोली पूर्ण रूपमा तयारी अवस्थामा छ। सन्

सन्दीप, दीपेन्द्र र कुशलले लङ्का प्रिमियर लिग खेल्ने

काठमाडौं : नेपालका तीन क्रिकेट खेलाडी श्रीलङ्काको लङ्का प्रिमियर लिगमा खेल्ने भएका छन् । सोमबार भएको खेलाडी ड्राफ्टमा नेपाली क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्र सिंह