भानु जयन्ती

आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको