रवि लामिछाने

दोब्बर बढी मतसहित रवि लामिछानेको अग्रता

चितवन : चितवन प्रतिनिधिसभा क्षेत्र-२ मा मतगणना जारी छ र रास्वपाका सभापति रवि लामिछाने ५४७५ मतसहित अग्रता बढाइरहेका छन्। नेकपा एमालेका अस्मिन घिमिरे २२५१ मतसहित

प्रमाण छ भनेको ६ सय ५८ दिन भइसकेछ : रवि लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी वचत रकम अपचलन प्रकरणमा आफू विरुद्ध प्रमाण छ भनेको ६ सय ५८ दिन भइसकेको भन्दै

निर्वाचनबाट भाग्ने छुट कसैलाई छैन : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा दृढ रहेको बताएका छन्। रास्वपा मकवानपुरले सोमबार

रवि लामिछाने फेरि जेल जाने निश्चित छ : ममता शर्मा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस प्रदेश संस्थापक सभापति ममता शर्माले पार्टी सभापति रवि लामिछाने फेरि जेल जाने निश्चित रहेको र उनलाई दिइने

रवि लामिछानेसँग पर्सामा एक करोड धरौटी माग

काठमाडौँ : सहकारी ठगी लगायतका मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई एक करोड धरौटी बुझाउन जिल्ला अदालत, पर्साले आदेश दिएको छ। मंगलबार जिल्ला

निर्वाचन नै मुलुकलाई निकास दिने माध्यम हो : रवि लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले निर्वाचनमार्फत नै निकास पाउने बताएका छन्। आज यहाँ आयोजित रास्वपाको राजनीतिक समायोजन घोषणासभामा उनले समयमै

रवि लामिछानेलाई रिहा गर्न अदालतको आदेश

काठमाडौं : रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख

रवि लामिछाने कारागार फर्किन तयार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने प्रशासनले बोलाए जुनसुकै बेला कारागार फर्किन तयार रहेको जनाएको छ। रिहाइ प्रक्रियामा प्रयोग भएको

रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश

बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ । बुधबार न्यायाधीश

रिहा नभएपछी उच्च अदालतमा रविले दिए निवेदन

काठमाडौं : सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा निवेदन दिएका छन् ।