Posts By : हाम्रोदेश

प्रकाशशरण महतले अघि बढाएका राम्रा काम रोक्दिनः अर्थमन्त्री पुन

काठमाडाै : अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत छँदै तय भएका सकारात्मक कार्यक्रममा परिवर्तन नहुने बताएका छन् । विश्व बैंकका माल्दिभ्स, नेपाल र

नेपाल आइपुगिन् बलिउड अभिनेत्री ज्याकलिन

काठमाडाै : ज्वेलरी फेसन रनवेमा सहभागी हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । उनी शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी हुन् । शनिबार आरबी डायमन्ड

एसईईको प्रश्नपत्र वितरण भएको १० मिनेटमै बाहिरिएपछि…

काठमाडौं : एसईईको नेपाली विषयको प्रश्नपत्र बाहिरिएको छ। सिरहाको एक केन्द्रबाट परीक्षा सुरु भएको १० मिनेटपछि नै नेपाली विषयको प्रश्नपत्र बजारमा उपलब्ध भएको पाइएपछि छानबिन

पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

रामपुर : प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाकी पदमा सुनारको बीभत्स हत्या गरेको अभियोगमा छिमेकी सागर भनिने

रास्वपाबाट उम्मेदवार बनेपछि मिलन लिम्बुलाई प्रेस सेन्टरले गर्‍यो बर्खास्त

काठमाडौं : वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरले बर्खास्त गरेको

विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

मोरङ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यार्थीलाई विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्ने बताउनुभएको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्वतन्त्र

सर्वोच्चको आदेशद्वारा कांग्रेसको एक सांसद थप, मनाङका सांसद टेकबहादुरको निलम्बन फुकुवा

काठमाडौं : नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । भ्रष्टाचार मुद्दामा आफूलाई जरिवाना मात्रै भएको तर कैद सजाय

दक्ष जनशक्तिले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव : मन्त्री यादव

महेन्द्रनगर : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले दक्ष जनशक्तिले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव भएको बताउनुभएको छ । उहाँले गुणस्तरीय स्वास्थ्य सेवाका लागि

अर्धशतक बनाउन एक रनले चुके आरिफ

काठमाडौं : पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ का आरिफ शेख ४९ रनमा आउट भएका छन् । उनी २६ बलमा ४९ रन

ललितपुरमा दुर्घटना हुँदा एक शिक्षकको मृत्यु

ललितपुर : ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ। शुक्रबार बिहान करिब सवा १ बजे महांकाल गाउँपालिका वडा नम्बर ४ स्थित सडकमा