हाम्रो देश
९ माघ २०७७, शुक्रवार

रोचक

२१ कार्तिक २०७७

विश्वकै सबैभन्दा होचा जोडीको प्रेम विवाह, राखे यस्तो रेकर्ड

एजेन्सी – धेरैले विवाहको लागि आफुलाई मिल्ने जोडी खाज्ने गर्छन् । बराबर साइज भएका केटाकेटीले विवाह गरेमा मिलेको जोडी भन्ने गरिन्छ । यस्तै एक होचा जोडीको विवाह निकै चर्चामा छ । विश्वकै सबैभन्दा होचा शरीर भएका जोडीको लन्डनमा विवाह भएको…

१ कार्तिक २०७७

मात्र १ जना पर्यटकका लागि खोलियो दुनियाको सातौँ आश्चर्य

दक्षिण अमेरिकी मुलुक पेरुको चर्चित पर्यटकीय स्थल माचु पिच्चु विश्वका सात आश्चर्यमध्ये एउटा हो । माचु पिच्चु क्षेत्र इंका सभ्यताको निशानी पनि हो । कोरोना भाइरस महामारीको फैलावटलाई रोकनका लागि पेरुमा लगाइएको लकडाउनका कारण माचु पिच्चुपनि बन्द छ । तर…

१ असोज २०७७

८१ हजार डलरमा बिक्यो अब्राहम लिंकनको कपाल

काठमाडौं । संयुक्त राज्य अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनको कपालको टुक्रा ८१ हजार अमेरिकी डलर (९५ लाख रुपैयाँ)मा बिक्री भएको छ । लिंकनको रगतमा लतपतिएको एक टेलिग्राम पत्रसँगै रहेको उनको कपालको टुक्राको झुप्पो झण्डै ९५ लाख रुपैयाँमा लिलामी भएको…

१३ साउन २०७७

दिनहुँ दुध दिने दुनियाँकै अनौठो बोका

बाख्रीले दुध दिनु त अनौठो कुरा भएन । तर जब बोकाले दुध दिन थाल्दछ, तब त्यो दुनियाकै आठौँ आश्चर्य नबन्ने कुरा भएन । यस्तो अकल्पनीय घटना भारतको राजस्थानमा भएको छ । राजस्थानको धौलपुर जिल्लास्थित गुर्जामा एकजना किसानले घरमा पालेको एउटा…

२५ असार २०७७

हानिकारक हुनसक्छ अगरबत्तीको धुँवा

असार–साउन महिनालाई भत्ती–आराधानाको महिनाको रुपमा लिइन्छ । यतिबेला शरीरलाई शुद्ध राख्ने, शाकाहारी भोजन गर्ने, पूजाआजा गर्ने प्रचलन छ । अतः पूजाआजाका क्रममा हामीले धूप बाल्ने गर्छौं । विगतमा विभिन्न वनस्पतिको पात एवं बोक्राको मिश्रणबाट तयार गरिएको विशेष किसिमको धुप बालिन्थ्यो,…

३ असार २०७७

जब जन्मिएको २० मिनेटमै नाच्न थाल्यो हात्तीको बच्चो

पछिल्लो समय भारतको एक गर्भवती हात्ती विस्फोटक पर्दाथ भरिएको कटहर खाएर मरेको घटनाले विश्वभर फैलियो । अमानविय क्रियाकलापको शिकार भएको उक्त गर्भिणी हात्तीको मृत्युमा धेरैले दुख प्रकट गरे । तर अहिले अर्काे हात्ती र त्यसको सानो छावाले सामाजिक सञ्जालमा चर्चा…

लकडाउनमा १०१ किलो तौल बढ्योः खुकुलो भएपछि हिँड्न सकेनन्, अस्पताल भर्ना

लकडाउनमा धेरैजनाको तौल बढिरहेको सुन्ने र देख्ने गरेका छौं तर कोरोनाको उत्पत्ति स्थल ऊहानको यो घटना भने असाधारण छ । यहाँ पाँच महिनाको लकडाउनका बेला २६ वर्षका झाउको तौल १ सय १ किलो बढेको छ । अत्यधिक तौल बढेका कारण…

२ असार २०७७

संसारकै महँगो सर्प, जसको मूल्य एउटा जहाज बराबर छ

एजेन्सी – विश्वमा धेरै किसिमका सर्पहरु छन् । संसारमा हामिले हाम्रो घर खेत परीपरी देखिएका भन्दा धेरै अनौठा सर्पहरु पनि छन् । तपाईलाई पत्यार नलाग्ला, तर संसारमा यस्ता सर्प पनि छन् जुन निकै महँगो पर्छ । सर्पको मूल्यले नै एउटा…

३१ जेष्ठ २०७७

आपत परेको बेलामा मद्दत नगर्ने हो भने साथीको के काम ?

काठमाडौं : ठूलो जंगलको एक पोखरी नजिकै एउटा सानो हाँसको बच्चा बस्तथ्यो । उसलाई एक दिन साह्रै भोक लाग्यो । उसले आफ्नो भोक मेटाउनको लागि कीरा–फट्यांग्र खोज्न थाल्यो । तर उसले जति प्रयास गरे पनि कीरा–फट्यांग्रा समात्न भने सकेन ।…

२६ जेष्ठ २०७७

६ वर्षको उमेरमै सिक्स प्याक, यी हुन् विश्वकै चर्चित बालक

आजकल मानिसहरु आफ्नो फिटनेसमा निकै ध्यान दिन्छन् । युवाहरुको बीचमा कठोर व्यायाम गरी सुगठित, ससक्त तथा सिक्स प्याकयुक्त शरीर बनाउने लहड नै छ । प्रायः किशोरावस्थाको उत्तरार्ध तथा युवा उमेरमा तन्नेरीहरुले सिक्स प्याक तयार गर्छन् । तर ६ वर्षका बालकले…