सुशान्त सिंह राजपूतका पिता भन्छन्– मेरो छोरो विशेष थियो
आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतका पिता केके सिंहले छोरो विशेष किसिमको र आफ्नो खुट्टामा आफैं उभिएको मानिस भएको बताएका छन् । एमएस धोनी र छिछोरे जस्ता फिल्ममा स्मरणीय अभिनय गरेका राजपूत १२ दिनअघि ३४ वर्षको उमेरमा बितेका थिए…