नेपाल राष्ट्र बैंकले बैशाख २७ गतेबाट कतारी रियलको कारोबार बन्द गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोबार बन्द हुने जनाएको छ । केन्द्रीय बैंकले मङ्गलवार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको हो । त्यसपछि कारोबार बन्द हुने सूचनामा उल्लेख छ…