पल प्रकरण बारेमा पहिलोपटक बोले महानायक राजेश हमाल
काठमाडौं- पल शाह प्रकरण यतिबेला गर्माएको छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । उनी हिरासतमा गएपछि कोही पलको पक्षमा छन् भने कोही पीडित बालिकाको पक्षमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर…