हाम्रो देश
१५ मङ्सिर २०७८, बुधवार

स्वास्थ्य

१५ मङ्सिर २०७८

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पत्ता लगाउने डाक्टर के भन्छन् ?

नयाँ दिल्ली : विश्वका दर्जनौं मुलुकमा कारोनाको उत्परिवर्तित भाइरस ‘ओमिक्रोन’को संक्रमण फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनले ‘ओमिक्रोन’को संक्रमणले विश्व नै उच्च जोखिममा रहेको घोषणा गरेको छ । दक्षिण अफ्रिकाबाट सुरु भएको कोरोनाको नयाँ भेरियन्ट अहिले बेलायत, हङकङ, इजरायल, बेल्जियमलगायत…

अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान सरकारको आग्रह

१५ मंसिर, काठमाडौं । सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम…

१३ मङ्सिर २०७८

ओमिक्रोन भेरियन्ट कुन–कुन मुलुकमा फैलियो, नेपालमा जोखिम कति ?

एजेन्सी, १३ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट हालसम्म १० भन्दा बढी मुलुकमा फैलिइसकेको छ । दक्षिण अफ्रिकालगायत १० राष्ट्रमा पछिल्लो समयमा भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनले नेपाललाई पनि सचेत रहन…

१२ मङ्सिर २०७८

नयाँ भेरियन्टलाई भ्याक्सिनले रोक्न नसक्ने भन्दै डा.गौतमको आग्रह– स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरौं

काठमाडौं, १२ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पुर्व प्रवक्ता तथा प्रोफेसर डा.जागेश्वर गौतमले नयाँ भेरिएन्टलाई रोक्न नसकिने भन्दै सचेत हुन आग्रह गरेका छन् । दक्षिण अफ्रीकन कण्ट्रीहरुमा देखिएको कोभिडको नयाँ भेरिएण्टलाई भ्याक्सिनले रोक्न नसक्ने प्रारम्भिक रिपोर्ट आएको भन्दै उनले…

भारतमा पनि देखियो कोभिडको नयाँ भेरिएन्ट, अफ्रिकी मुलुकसँगको हवाइ सम्पर्क बन्द

काठमाडौं, मङ्सिर १२ । दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएको छ । भारतमा पनि भेरिएन्ट भेटिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने…

५ मङ्सिर २०७८

युरोपभर फेरि बढ्यो कोभिड संक्रमण

वर्लिन। युरोपेली देशहरूमा फेरि कोभिड संक्रमणमा तीब्र बृद्धि भएको छ । बेलायत, इटाली, जर्मनी, नेदरल्यान्ड्स, अस्ट्रियालगायतका युरोपेली देशहरुमा कोभिड संक्रमण फेरि बढेको हो । कोभिड बढेसँगै ती देशहरुमा पुनः लकडाउनदेखि नियन्त्रणका अन्य प्रतिबन्धात्मक कदमहरु चालिएका छन् । पछिल्लो साता जर्मनीमा…

२ मङ्सिर २०७८

बिहीबार २९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १५१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । ७ हजार ८६३ जनाको पिसिआर परीक्षण…

एक महिलाको शरीरबाट उपचारबिनै ‘एचआईभी एड्स’ निर्मूल

एजेन्सी । आर्जेन्टिनामा एउटी महिलाको शरीरबाट उपचार वा औषधि प्रयोग नगरीकनै एचआईभी निर्मूल भएको छ। उक्त महिलाको शरीरको प्रतिरक्षा क्षमताले भाइरसलाई निर्मूल पारेको हुनसक्ने चिकित्सकहरूको धारणा रहेको छ। एक अर्बभन्दा बढी कोषमा गरिएका परीक्षणमा उनको शरीरमा एचआईभी सङ्क्रमणको कुनै सङ्केत…

अब, कोरोनाको औषधि नेपालमै उत्पादन हुने !

एजेन्सी । अब, कोरोना भाइरसविरुद्धको औषधि नेपालमै उत्पादन हुने भएको छ । बीबीसीका अनुसार कोरोनाविरुद्ध प्रभावकारी देखिएका दुईवटा खाने औषधिको उत्पादन नेपालमा पनि गर्न मिल्नेगरी दुईवटा उत्पादकहरूले संयुक्त राष्ट्रसङ्घको समर्थनप्राप्त एउटा निकायसँग सम्झौता गरेका छन् । उक्त सम्झौतासँगै राष्ट्रसङ्घको समर्थनप्राप्त…

ठूला छातीले आनन्द बढी दिने हो ? त्यसो भए कसरी बढाउने ?

काठमाडौ । म १९ बर्षकी भएँ र कलेजमा अध्ययन गर्दैछु। यो उमेरमा साथीहरूसँग युवा जीवनका बारेमा छलफल हुन्छ नै, अनि शरीरमा भएका परिवर्तन र सौन्दर्यका बारे पनि। मलाई आफ्नो छातीको विकासबारे निकै चासो थियो। तर अहिले सोचेअनुरुप मेरो छातीको विकास…