हाम्रो देश
३ जेष्ठ २०७९, मङ्गलवार

अन्तरराष्ट्रिय

२० बैशाख २०७९

युक्रेनको मारिओपोलस्थित स्टिल कारखानामा फेरि हमला

एजेन्सी : पूर्वी युक्रेनको मारिओपोलस्थित स्टिल कारखानामा पुनः हमला सुरु भएको छ । सयौँ सर्वसाधारण कारखानाभित्र फसिरहेका बेला त्यहाँ पुनः हमला भएको एक युक्रेनी अधिकारीले जानाकारी दिएका छन् । एजोभस्टल कारखानालाई ‘सबै प्रकारका हतियारहरू’ले हमला गरेको राष्ट्रिय गार्ड कमाण्डर डेनीज…

साउदी अमेरिकासँगको सम्बन्धप्रति असन्तुष्ट

एजेन्सी : साउदी अरबले अमेरिकासँगको सम्बन्धप्रति असन्तुष्टि व्यक्त गरेको छ । साउदी अरेबियाको शाही परिवारका सदस्य राजकुमार तुर्की अल-फैसलले हुथी विद्रोहीको आक्रमण र अन्य सुरक्षा चुनौतीहरूमा अमेरिकाको अडानले आफ्नो देशलाई निराश तुल्याएको बताएको रोयटर्स समाचार एजेन्सीको समाचार छ । राजकुमार…

१५ बैशाख २०७९

के पुटिन रसायनिक हमलाबारे सोचिरहेका छन् ?

काठमाडौं : युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्नेलाई ‘विजुलीको गतिमा’ जवाफ दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । ‘हामीसँग सबै उपकरणहरू छन्, जुन कसैले घमण्ड गर्न सक्दैन … आवश्यक परेमा हामी तिनीहरूलाई प्रयोग गर्नेछौं’, राष्ट्रपति पुटिनले भने । उनको…

८ बैशाख २०७९

दिल्लीमा मास्क अनिवार्य, नियम उल्लंघन गर्नेलाई ५०० जरिवाना

एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीमा फेरि मास्क अनिवार्य गरिएको छ । कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो । मास्क नलगाउनेलाई ५०० भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले जनाएको छ । तर, स्कुलहरू बन्द गर्ने…

अष्ट्रेलियाका ठूला सहरमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम खारेज

एजेन्सी : अष्ट्रेलियाका अत्यधिक धेरै जनसङ्ख्या भएका दुई सहरमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम हटाइएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार न्यु साउद वेल्स र भिक्टोरिया सहरमा सरकारले क्वारेन्टाइनसम्बन्धी नियम हटाएको हो । योसँगै अब चाँडै अन्य कडा प्रतिबन्धात्मक व्यवस्था पनि हट्ने…

७ बैशाख २०७९

श्रीलंकामा प्रदर्शनकारीमाथि गोली चल्यो, १ जनाको मृत्युपछि कर्फ्यू

काठमाडौं : श्रीलंकामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ र अन्य २४ जना घाइते भएका छन् । इन्धनको मूल्यवृद्धिको विरोधमा मंगलबार आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले…

६ बैशाख २०७९

भारतको सेना प्रमुखमा मनोज पाण्डे

काठमाडौं । भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त भएका छन् । भारतको रक्षा मन्त्रालयले पाण्डेलाई सेना प्रमुख बनाउने निर्णय लिइएको जानकारी दिएको हो । यसै महिनाको अन्तिम (अप्रिल ३०)मा हालका सेना प्रमुख मनोज मुकुन्द नरवणे सेवानिवृत्त भएपछि पाण्डेले सेना प्रमुखको…

५ बैशाख २०७९

टाइटानिक दुर्घटनाको ११० वर्षसम्म पनि कायमै छन् चार रहस्य

काठमाडौं । आजभन्दा ११० वर्ष पहिले टाइटानिक अँध्यारो रातमा आइसबर्गसँग ठोक्किएको थियो । त्यतिबेला अधिकांश यात्रु मस्त निद्रामा थिए । दुर्घटना हुँदा टाइटानिक इङ्ल्याण्डको साउथ ह्याम्प्टनबाट ४१ किलोमिटर प्रतिघण्टाको गतिमा अमेरिकाको न्युयोर्कतर्फ गइरहेको थियो र त्यसको तीन घण्टाभित्रै अप्रिल १४…

१६ चैत्र २०७८

देश छाडेका युक्रेनी शरणार्थी महिलालाई देह व्यापारमा लगाउन सक्ने खतरा

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेको पाँच साता बितिसकेको छ । महाशक्ति राष्ट्र रुसले युक्रेनमाथि हमला जारी राख्दा युक्रेनी नागरिकले निकै दर्दनाक पीडा भोगिरहेका छन् । उनीहरुलाई बाँच्न मुस्किल भएको छ । रातदिन बमगोला बर्सिरहेका छन् । बालबालिकाका लागि स्कुल…

३० फाल्गुन २०७८

युक्रेनमाथि हमलामा गरिरहेको रुसलाई अर्को धक्का, मारिए अर्का जनरल

मस्को- युक्रेनमा जारी यु,’द्धमा तेस्रा जनरल पनि मारिएका छन् । आठ दिनभित्र तेस्रा जनरलको मृ’त्युले युक्रेनमाथि ह’मला गरिरहेको रुसलाई अर्को झ’ट्का लागेको छ । २९औं संयुक्त ह’तियार सेनाका मेजर जनरल आन्द्रेई कोलेस्निकोभ युक्रेन यु,’द्धमा मा’रिने तेस्रो हाइ प्रोफाइलका सेना भएको…