बागमती प्रदेशमा सत्ता गठबन्धनले ‘क्लिन स्वीप’ गर्छ : इन्द्र बानियाँ
‘सिट बाँडफाँटमा काँग्रेस लचक छ, समाजवादी संवेदनशील बन्नुपर्छ’ काठमाडौं : नेपाली काँग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले आसन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले बागमती प्रदेशमा ‘क्लिन स्वीप’ गर्ने दाबी गरेका छन् । सत्ता गठबन्धनको प्रदेश संयन्त्रका संयोजकसमेत रहेका बानियाँले बागमती…