समाचार

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ : हाल  मनसुनको  न्यून  चापीय  रेखा  सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ। साथै  नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको 

बागमती प्रदेशमा चार हजार युवालाई रोजगारी कार्यक्रमको तयारी

मनहरी : बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले चालु आर्थिक वर्षमा करिब चार हजार युवालाई रोजगारीका लागि कार्यक्रम गर्ने तयारी गरेको बताएकी छन् ।

सहिदको सपना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ : प्रधानमन्त्री दाहाल

गोरखा : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) हजारौँ सहिदको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको बताएका छन् । जनयुद्धका क्रममा राज्यपक्षबाट हत्या गरिएका सहिद सुरेश वाग्ले

भाँडा पसलभित्र जुवातास खेलिरहेका ६ जना पक्राउ

काठमाडौं : काठमाडौंमा भाँडा पसलभित्र जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । कोटेश्वरस्थित ओम रावतको मालिका इन्टरप्राइजेज भाँडा पसलभित्र जुवातास खेलिरहेको आरोपमा उनीहरू

गौरा पर्व हेर्न पुगेका युवामाथि निर्घात कुटपिट, पूर्वमेयरको संलग्नता रहेको आरोप

दार्चुला : दार्चुलामा गौरापर्व हेर्न पुगेका युवमाथि निर्घात कुटपिट गरिएको छ । मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका २१ वर्षीय दिनेशसिंह धामीमाथि निर्घात कुटपिट गरिएको हो

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका अधिकृतसहित ३ कर्मचारी पक्राउ

काठमाडौं : ६० किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई शुक्रबार पक्राउ

अनुसन्धानमा दोषी देखिए मलाई पनि गिरफ्तार गर्न निर्देशन दिएको छु : प्रधानमन्त्री दाहाल

गोरखा : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन ठूला नेता, मन्त्री, सचिवदेखि गरिब र निमुखासम्मलाई एउटै हुने दाबी गरेका छन्।  शनिबार गोरखाको सिरानचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन

सदियौंदेखि कायम एकता भाँड्नेदेखि सचेत रहनुपर्छ : अध्यक्ष ओली

भक्तपुर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रूपमा चाडपर्व मनाएको देख्न नसक्ने तत्वदेखि राष्ट्रिय एकता खतरामा परेको बताएका छन्। 

रेशमले पार्टीलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने हतियार बनाए : सुरेन्द्र चौधरी

धनगढी : नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका नेता सुरेन्द्र चौधरीले पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीलाई व्यक्तिगत स्वार्थपूर्तिको हतियार बनाएको आरोप लगाएका छन् । शनिबार धनगढीमा

कोशीमा कांग्रेस र एमाले मिल्नु सबैभन्दा राम्रो : राजेन्द्र लिङ्देन

विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन सुझाव दिएका छन् । प्रदेश आफूहरुको प्राथमिकताको विषय