स्वास्थ्य निर्देशनालयले पोस्ट गरेको ‘भाइरल’ तस्बिर, यस्ताे छ वास्तविकता
मुलुकभर कोरोना सङ्क्रमित बढिरहेका बेला प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले बुधबार बिहान आफ्नो फेसबुक पेजमा एउटा तस्बिर पोस्ट गर्दै तस्बिरबारे लेख्यो- ‘कर्तव्यनिष्ठ स्वास्थ्यकर्मीहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ।’ मुलुकभर कोरोना सङ्क्रमित बढिरहेका बेला सरकारले अहिले खोप अभियानलाई तीव्रता दिइरहेको छ। यहीबेला सरकारले…