प्रदेश/विशेष

सुनसरी ४ मा मतगणना सुचारु गर्न सर्वदलीय बैठक बस्दै

विराटनगर : सुनसरी ४ मा मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठकको तयारी भएको छ । निर्वाचन आयोगले कांग्रेस उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले पुन मतगणनाका लागि

सुनसरी-४ मा विवादित केन्द्रको मात्र पुन: मतगणना गर्न आयोगको निर्देशन

काठमाडौँ : निर्वाचन आयोगले सुनसरी-४ मा विवादित मतदान केन्द्रको मात्रै पुन: मतगणना सुरु गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । आयोगको सोमबार बसेको

सवारीको ठक्करबाट मर्निङ वाकमा निस्केका व्यापारीको मृत्युपछि स्थानीयले गरे प्रदर्शन

रौतहट : मर्निङ वाकमा निस्केका गरुडाका एक व्यापारीको सोमबार सवारीको ठक्करबाट मृत्यु भएको छ । दुर्घटनापछि पीडितका आफन्तले दिनभर गरुडामा चक्काजाम गरे । यस क्रममा

उदयपुरको मतगणना पुनः रोकियो, आयोगको निर्णय पर्खिने

काठमाडौँ : उदयपुरमा मतगणना रोकिएको छ । निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै नेकपा एमालेसहितका १५ जना उमेदवारले पुनः मतदानको माग राखेपछि उदयपुरको क्षेत्रनं १ को

दोलखाका १० वटा विवादित केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन

काठमाडौं : दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले

भोलि सार्वजनिक बिदा

जनकपुरधाम : मधेस प्रदेश सरकारले सीताराम विवाह पञ्चमीको अवसरमा मंसिर १२ गते (भोलि) सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा

एमालेसँगको लफडाले माओवादीद्वारा सिरहामा राजमार्ग ठप्प

जनकपुरधाम : सिरहाको गोलबजारस्थित पूर्व(पश्चिम राजमार्ग आज बिहानैदेखि ठप्प छ । नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले राजमार्ग अवरुद्ध पारेपछि हजारौँ सवारी साधन अलपत्र परेका छन् ।

अवैध बाटो हुदै पोर्चुगल छिर्न लागेकी नेपाली चेली सञ्जिताको जंगलमै निधन !

काठमाडौं : स्लोभानियाको जंगलमा एक नेपाली चेलीको दुखद निधन भएको खबर बाहिरिएको छ । क्रोएसियाबाट युरोपियन मुलुक पोर्चुगल छिर्ने क्रममा सिन्धुपाल्चोकस्थित इन्द्रावती–८ की सञ्जिता गोतामेको

बाँके ३ मा कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर विजयी

काठमाडौं : बाँके निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिलाई

ललितपुरका तीन वटै क्षेत्रमा एमालेको अग्रता

ललितपुर : ललितपुरका तीन वटा प्रतिनिधि सभा क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरूले अग्रता लिएका छन्। ललितपुर क्षेत्र नम्बर १ मा अहिलेसम्म १२७८ मत गणना भएको छ।