प्रदेश/विशेष

प्रधानमन्त्री दाहालले उद्घाटन गरे लुम्बिनी केबलकार

बुटवल : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्।बुटवलको बमघाटबाट पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ बसन्तपुरसम्म जोडने गरी बनाइएको लुम्बिनी केबलकारको प्रधानमन्त्री

कालिकोट जिप दुर्घटना : श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु

सुर्खेत : कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीय मनकुमारी शाही रहेका

नेपालगञ्जमा अत्यधिक गर्मीका कारण बालबालिका बिरामी पर्न थाले

नेपालगञ्ज : नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल

राउटेका ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको निधन

दैलेख : लोपोन्मुख जाति राउटे समुदायका ज्येष्ठ सदस्य ९४ वर्षीय कर्णबहादुर शाहीको आज (बुधबार) निधन भएको छ ।अहिले राउटे समुदाय बस्दै आएको दैलेखको भैरबी गाउँपालिका–१ दारेघाट

नवलपरासीमा धारिलो हतियार प्रयोग गरी दम्पत्तिको हत्या

परासी : नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पत्तिको विभत्स हत्या भएको छ । गाउँपालिकाको वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५०

नेपालगञ्जमा सूचना जारी गर्दासमेत गर्मी बिदा नदिएपछि नगर प्रहरी परिचालन

बाँके : नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो । उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा

हुम्लामा भिरबाट लडेर मृत्युु

हुम्ला : हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ मा भिरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ । आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला

सर्लाहीमा पिकअप भ्यान दुर्घटना, एकजनाको मृत्यु

काठमाडौँ : सर्लाहीको बरहथवामा पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्। सोमबार बरहथवा नगरपालिका– १६ लौकठमा भएको दुर्घटनामा बारा

सर्वोच्चको आदेश विरुद्ध वीरगंजमा प्रदर्शन, रवि लामिछानेको तस्वीर जलाइयो

वीरगंज : नागरिकता विहीन नागरिक संघर्ष समिति वीरगंजले ‘जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने तथा आमाको नामबाट नागरिकता दिनुपर्ने’ माग गर्दै वीरगंजमा विरोध प्रदर्शन

पाल्पा सत्यवती जीप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

पाल्पा : पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ । अहिले मृतक सबैको पहिचान खुलेको छ । दुर्घटनामा