कोपा डेल रेको लज्जास्पद हार भुलाउँदै रियल
एजेन्सी : करिम बेन्जेमाको दुई गोलको मद्दतले रियल म्याड्रिडले आलाभेसलाई पराजित गरेको छ । बुधबार कोपा डेल रेमा तेस्रो डिभिजनको टोली अल्कोयानोसँग स्तब्ध बनेको रियलले स्पेनिस ला लिगामा आलाभेसलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । खेलको १५ औँ मा कासिमेरोले…