
माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनलमा, अविनाश बोहरा एक्लैले लिए ६ विकेट
काठमाडौं : नेपाल चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनल पुगेको छ । समूहको दोस्रो खेलमा नेपालले आइतबार माल्दिभ्सलाई १३८ रनले हराएको हो
- हाम्रोदेश
- Read More