हाम्रो देश
६ असोज २०७८, बुधवार

खेलकुद

१४ असार २०७६

अर्जेन्टिना २-० ले भेनेजुयलालाई हराउँदै सेमिफाइनलमा, अब ब्राजिल सग भिड्ने

काठमाडौं । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना सेमिफाइनलमा पुगेका छन् । शनिबार बिहान सम्पन्न खेलमा भेनेजुयलालाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको छ । त्यस्तै आजै भयको अर्को खेलमा चिलिले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो…

१३ असार २०७६

विश्वकप क्रिकेट : श्रीलंका र दक्षिण अफ्रिका भिड्दै, पल्लाभारी कसको ?

काठमाडौं । विश्वकप क्रिकेटमा आज श्रीलंकाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । रिभरसाइड मैदानमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा श्रीलंका र दक्षिण अफ्रिकाबीचको खेल सुरु हुँदैछ । दुई टिम जितको खोजीमा हुनेछन् । सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि आजको…

१० असार २०७६

बंगलादेशले ६२ रनले हरायो अफगानिस्तानलाई, शकिब अल हसनको लोभलाग्दो प्रदर्शन

काठमाडौं । बंगलादेशले विश्वकप क्रिकेटमा अफगानिस्तानलाई ६२ रनले हराएको छ । इंग्ल्यान्डको साउथहृयाम्पटनमा सोमबार अफगानिस्तानलाई हराउँदै बंगलादेश सात अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । जीतमा शकिब अल हसनको सानदार प्रदर्शन रह्यो । यो जितसँगै बंगलादेशले विश्वकप सेमिफाइनलमा पुग्ने आफ्नो लक्ष्यलाई…

९ असार २०७६

विश्वकप क्रिकेट : आज बंगलादेश र अफगानिस्तान भिड्दै

काठमाडौं । विश्वकप क्रिकेटमा आज बंगलादेश र अफगानिस्तानबीचमा प्रतिस्पर्धा हुदैछ । इंग्ल्यान्डको साउथहृयाम्पटनमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुदैछ । बंगलादेश तेस्रो जितको खोजीमा हुँदा अफगानिस्तान भने पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ ।…

विश्वकप क्रिकेट : दक्षिण अफ्रिका आउट

काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत हिजो भएको खेलमा दक्षिण अफ्रिका पाकिस्तानसंग पराजित भएको छ । पराजित भएसँगै दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिएको छ । इग्ल्याण्को लर्ड्समा आइतबार राति सम्पन्न खेलमा पाकिस्तानसँग दक्षिण अफ्रिका ४९ रनले पराजित भएको हो । आफ्नो…

७ असार २०७६

कसीलो बलिङ गरेको अफगानिस्तानलाई दियो भारतले २२५ रनको लक्ष्य

काठमाडौं । विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई २ सय २५ रनको लक्ष्य दिएको छ । अफगानिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । साउथ ह्याम्पटनमा टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन मात्र बनाउन सक्यो । भारतको…

५ असार २०७६

दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्याण्डको रोमाञ्चक जित, यस्तो छ

हाम्रोदेस समाचार काठमाडौं । इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा न्युजिल्याण्डले रोमाञ्चक जित प्राप्त गरेको छ । बुधबार राति बर्मिङघममा भएको खेलमा न्युजिल्याण्ड दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्न सफल भयो । वर्षाले प्रभावित हुँदा ४९ ओभरमा झारिएको खेलमा दक्षिण…

४ असार २०७६

इंग्ल्याण्डको फराकिलो जितमा बने नयाँ-नयाँ कीर्तिमान

हाम्रोदेस समाचार मोर्गनको १७ छक्का, राशिदको महंगो बलिङ ४ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आयोजक इंग्ल्यान्डले अफगानिस्तानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जारी विश्वकपमा कुनै पनि टिमको सबैभन्दा ठूलो जित हो । यस म्याचमा बनेको यो…

१ असार २०७६

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको पहिलो जित, अफगानिस्तानले फेरि हार्‍यो

१ असार, काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पहिलो जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको हो । १२७ रनको सामान्य चुनौती पछ्याँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २८.४ ओभरमा एक विकेटको…

९ जेष्ठ २०७६

१७औँ शताब्दीमा हकी आकारको क्रिकेट ब्याट

आइसिसी क्रिकेट विश्वकप सुरु हुँदै गर्दा क्रिकेटको सुरुआत कहिले र कसरी भयो भन्ने जानकारी आधिकारिक रूपमा पाइन्न । सन् १५९८ मा इटालीका भाषाविद् जोन फ्लोरियोले बनाएको डिक्सनरी ‘अ वल्र्ड अफ वर्डस्’ मा पहिलोपटक ‘क्रिकेट अ विकेट’ शब्द भेटिएको छ ।…