हाम्रो देश
५ असोज २०७८, मङ्गलवार

खेलकुद

२० साउन २०७८

राजनीतिमा पनि आउन सक्छु : पारस खड्का

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले आफूले उपयुक्त अवसर पाए राजनीतिमा समेत आउनसक्ने बताएका छन् । तर, क्रिकेट व्यवस्थापन भएमात्रै त्यसका लागि आफूले सोच्ने पारसको भनाइ छ । आज पत्रकार सम्मेलन गर्दै पूर्वकप्तान खड्काले सही राजनीतिले संस्थालाई अगाडि…

क्रिकेटबाट टाढा भएको हैन, भुमिकामात्र बदलिनेछ : पूर्वकप्तान पारस

२० साउन, काठमाडाैं । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेटबाट आफु नटाढिएको बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै पारसले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने संकेत गरेका छन् । पत्रकार सम्मेलनका पारसले…

१९ साउन २०७८

पारसको नजर क्रिकेट संघतिर

१९ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले दुई दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट विश्राम लिएका छन् । सन् २००९ देखि १२ वर्षसम्म राष्ट्रिय टोली सम्हालेका उनी सफल कप्तान हुन् । आईसीसी डिभिजन ५ बाट टी–२० विश्वकप…

पारस खड्काको सन्यासमा गजबको संयोग, आइसीसीले सम्झियो ऐतिहासिक दिन

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सन् २००२ देखि नेपाली राष्ट्रिय टोलीका लागि खेल्दै आएका खड्काले २ दशकपछि आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअर अन्त्यको घोषणा गरेका हुन् । खड्काको सन्यास घोषणामा रोचक…

‘टेस्ट क्रिकेटको जर्सीमा देख्ने सपना अधुरो रह्यो’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे । उनले अप्रत्यासित रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् । लामो समय नेपाली क्रिकेटलाई उचाइमा पुर्‍याएका उनले समर्थकबाट धेरै माया पाए । समर्थकको मन…

१८ साउन २०७८

टोक्यो ओलम्पिकः एकै खेलमा दुई खेलाडीले जिते स्वर्णपदक

टोक्यो ओलम्पिक २०२० अन्तर्गत पुरुष हाइजम्पका एकै खेलमा दुई खेलाडीले स्वर्णपदक जितेका छन्। आइतबार राति भएको पुरुषको हाइजम्पमा इटालीका जियानमार्को ताम्बेरी र कतारका मुताज बर्सिमले स्वर्णपदक पाएका हुन्। हाइजम्पमा दुवै खेलाडीले २.३७ मिटरको उचाइ पार गर्दै स्वर्ण जितेका हुन्। २.३९…

१५ साउन २०७८

एन्फा उपाध्यक्ष नेम्वाङमाथि छानबिन गर्न प्रशिक्षक अलमुताइरीले दिए निवेदन

साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताईरीले अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र आफूलाई आरोप लगाउने सञ्चारकर्मीमाथि छानविन गर्न एन्फामा निवेदन दिएका छन् । मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फामा निवेदन दिएको एन्फा…

१४ साउन २०७८

पदक जितेपछि हर्षित खेलाडीहरु किन दाँतले टोक्छन् मेडल?

आफ्नो विधामा माथिल्लो पदक जितेपछि हर्षित खेलाडीहरु पोडियममा गएर मेडल ग्रहण गर्छन् र दाँतको बिचमा टोकेर राख्छन्। टोकियो ओलम्पिक होस् या अरु कुनै प्रतियोगिता, यस्ता दृश्य सबैले देखिरहेकै हुन्छन्। तर किन टोक्छन् भन्नेमा चाहिँ खासै चासो देखिन्न। अहिले जारी टोकियो…

१३ साउन २०७८

टोकियो ओलम्पिकमा नेपाली चेली गौरिकाले बनाइन राष्ट्रिय कीर्तिमान

जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडीवाच गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।टोकियो एक्वेटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । हिट चरणमा गौरिकाले १:००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट…

ओलम्पिकमा आज नेपालकी छोरी गौरिकाले प्रतिस्पर्धा गर्दै

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा आज (बुधबार) नेपालका एक खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।ओलम्पिक अन्तर्गत बुधबार नेपालका पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो ३स्४५…