खेलकुद

कतारले साउदी अरेबियालाई हराएपछि नेपाल समुह विजेता

काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित गरेको छ। मंगलबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको

टी-२० क्रिकेटको एकै खेलमा ५४९ रनको कीर्तिमानी

काठमाडौं : पहिलो पटक टी-२० क्रिकेटको एकै खेलमा ५४९ रन बनेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा सोमबार राति सम्पन्न रोयल च्यालेन्जर्स बेंग्लोर

रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध

काठमाडौँ : क्रिस्टियानो रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध लागेको छ । साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्ध रातो कार्ड पाएका रोनाल्डोलाई साउदी फुटबल फेडेरेसनको अनुशासन समितीले

एभर्टनको पोष्टमा चेल्सीको ६ गोल

काठमाडौँ : इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले एभर्टनमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई ६-० ले पराजित गरेको हो ।

आइपिएलमा आज कोलकोता र राजस्थान खेल्दै

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज कोल्कोता नाइट राइडर्स र राजस्थान रोयल्स खेल्दै छन्। कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार

सनराइजर्सले आइपिएलमा तोड्यो आफ्नै कीर्तिमान, बैंगलुरु २५ रनले पराजित

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई २५ रनले पराजति गरेको हो।

हङकङलाई ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत सोमबारको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको छ। जितसँगै नेपाल विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। हङकङले दिएको

हङकङविरुद्ध नेपालका ओपनरको विस्फाेटक ब्याटिङ

काठमाडौं : सामान्य लक्ष्य पछ्याएको नेपालले हङकङविरुद्ध दोस्रो इनिङमा आक्रामक सुरुवात गरेको छ । नेपालका ओपनर जोडी आसिफ शेख र कुशल भुर्तेलले सुरुबाटै हङकङका बलरहरुमाथि

१४ औं राष्ट्रपति रनिङ सिल्ड आजदेखि

काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद आज मंगलबार सुरु हुँदै छ । प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले

लगातार तेस्रो जितको खोजीमा नेपाल, आज हङ्कङको सामना गर्दै

काठमाडौँ : ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले सोमबार हङ्कङको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, बिहान ११ः४५ बजे सुरु